अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.


शिक्षा मानव जीवन र सम्पूर्ण समाजलाई मार्गदर्शन गर्ने मूल आधार हो। जीवन र जगतलाई सही दिशा प्रदान गरी सञ्चालन गर्ने प्रमुख माध्यम नै शिक्षा हो। शिक्षा समाज परिवर्तनको संवाहक पनि हो। समाजमा विद्यमान विकृति, कुसंस्कार तथा अशिक्षालाई हटाई सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माण गर्नु शिक्षाको प्रमुख ध्येय मानिन्छ।
यही उद्देश्यका साथ डडेल्धुरा जिल्लाको तत्कालीन कोटेली क्षेत्रका स्थानीय बासिन्दाहरूले आफ्नो गाउँ–समाजमा शैक्षिक चेतना फैलाउने लक्ष्य राखी विद्यालय स्थापना गर्ने आवश्यकता महसुस गरे। स्थानीय जनसमुदायको सक्रिय सहयोग, सहभागिता तथा चन्दा सङ्कलनमार्फत वि.सं. २०१७ सालमा भुवनेश्वरी प्राइमरी स्कुल स्थापना गरिएको थियो।
विद्यालय स्थापना भएसँगै यसको दीर्घकालीन विकासका लागि पर्याप्त भौतिक पूर्वाधार आवश्यक रहेको बुझ्दै स्थानीय समाजसेवी तथा सचेत व्यक्तिहरूले महत्वपूर्ण योगदान दिएका थिए। विशेष गरी तत्कालीन कोटेली गाउँ विकास समिति वडा नं. ६ निवासी श्री डम्बरदेव धिक्तज्यूले विद्यालयको स्थायी विकासका लागि वि.सं. २०१७ पौष २२ गते आफ्नो नाममा रहेको १४ रोपनी १३ आना १ पैसा १ दाम जग्गा विद्यालयलाई दानस…
Education is the fundamental pillar that guides human life and society as a whole. It is the primary medium that provides the right direction to navigate life and the world. Furthermore, education is a catalyst for social change; its chief objective is to eradicate deep-rooted anomalies, superstitions, and illiteracy, thereby building a civilized, cultured, and prosperous society.
Driven by this very objective, the local residents of the then-Koteli region in Dadeldhura district realized the urgent need to establish a school to spread educational awareness in their community. Through the active cooperation, participation, and financial contributions (donations) of the local community, Bhuvaneshwari Primary School was established in the year 2017 B.S.
Recognizing that adequate physical infrastructure wa…
हाल कुनै सूचना छैन।No notices yet.
हाल कुनै पोस्ट छैन।No posts yet.
हाल कुनै डाउनलोड छैन।No downloads yet.
हजारौं पुस्तक तथा सन्दर्भ सामग्रीसहितको शान्त अध्ययन स्थल।A quiet study space with thousands of books and references.
प्रयोगात्मक सिकाइका लागि सुसज्जित प्रयोगशालाहरू।Well-equipped labs for hands-on experiments.
डिजिटल सीप विकासका लागि आधुनिक प्रयोगशाला।A modern lab to build digital skills.
खेलकुद, कला र संस्कृति — विकासका अवसरहरू।Sports, arts & culture — opportunities to grow.
कुनै पनि एल्बममा क्लिक गर्नुहोस् • Click any album • पूरा ग्यालरीFull gallery
बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट — आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats — apply today and begin your child's journey to a bright future.